२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा तामाङ चयन

खोटाङ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटोङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका तामाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो।युनियनको खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी…