विराटनगर । कोशी प्रदेसका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विद्यालय सुधार गर्न मन्त्रालय प्रतिवद्व रहेको बताउनुभएको छ । विराटनगरस्थित मिल्स माध्यमिक विद्यालय र जनविकास माध्यमिक विद्यालयको अनुगमनका क्रममा मन्त्री राईले विद्यालय सुधार ‘आफैंबाट सुरु हुनुपर्ने’ भन्दै शिक्षक, विद्यालय प्रशासन र स्थानीय तहबिच सहकार्य एवम् समन्वय हुनुपर्ने बताउनुभएको हो । मन्त्री राईले विद्यालय सुधारको सुरुवात ‘आफैंबाट’ हुनु…