खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा लागू भएको मौन अवधिको बेवास्ता गर्दै खोटाङमा केही दलका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत भोट मागेको पाइएको छ। मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जाल फेसबुक, टिकटकको प्रयोग गरी मतदातालाई भोट मागेको पाइएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न दलका उम्मेदवार निकट कार्यकर्ताहरूले “मतदानमा हाम्रो चुनाव चिन्हमा भोट दिनुहोस्” भन्ने आशयका श्रव्यदृश्य सामाग्रीहरु…