खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमावि मझुवा बाँस्बोटेमा जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय जसबहादुर राईको स्मृतिमा उनका श्रीमती मैयाँकुमारी राई, छोरी रिनादेबी राई, छोरा सञ्जयकुमार राई र छोरी रबिना राईले १ लाख ११ हजार १११ रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन् । भुपु भारतीय सेना जसबहादुरको निधन…