५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलस्रोत तथा सिंचाइ विकास डिभिजन : दुई उपभोक्तासहित एक निर्माण व्यावसायीलाई सम्मान

खोटाङ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङले दुइ उपभोक्ता समिति र एक निर्माण व्यावसायीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित १५७ वटा योजनामध्ये दुई उपभोक्ता समितिसहित एक निर्माण व्यावसायीलाई सम्मान पत्रले सम्मान गरेको हो । सिंचाइ प्रणालिको प्रभावकारी सञ्चालन संरक्षण तथा व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१…