२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी मेला, देशविदेशका भक्तजन तथा दर्शनार्थीको भीड

खोटाङ, २३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर तीन दिनअघि (बुधबार)बाटै मेला शुरु भएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन्…