२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुल्यो बीपी राजमार्ग

काठमाडौँ । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ । राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।