खोटाङ, २ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित प्रतियोगितामा विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको हो । हलेसी तुवाचङ नगरपालिका–१० अर्खाैलेस्थित सालपा…