खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख–२३ गतेदेखि २५ गतेसम्म खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो । दिक्तेल बजारस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्डहल’मा आयोजना गर्न…