२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवानिवृत राष्ट्रसेवक सङ्घ खोटाङको अध्यक्षमा चित्राखर

खोटाङ,७ फागुन । सेवानिवृत राष्ट्रसेवक सङ्घ नेपाल शाखा खोटाङको अध्यक्षमा चित्राखर आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दिक्तेलबजारस्थित नेपाल निजामती कर्मचारी सङ्गठनको कार्यालयमा बुधबार दिउँसो सम्पन्न प्रथम जिल्ला अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण गिरी, हितमाँया बस्नेत, सचिवमा लक्ष्मी…