२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : कृषि संकलन केन्द्र स्थापना

खोटाङ । केपिलासगढी गाउँपालिकाले कृषि संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाको कृषि शाखासँगै जोडिएको पालिकाको भवनमा कृषि संकलन केन्द्र स्थापना गरेको हो। कृषि संकलन केन्द्रको असोज १६ गते अगुवा कृषक हरिप्रसाद राई र सावित्रा खड्काले उदघाटन गर्नुभएको थियो। गाउँपालिकाले केही महिना अघि ५९ किसिमका कृषि उपजहरुको मूल्य निर्धारण गरेपछि संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको…