११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटेहाङ गाउँपालिकाले ल्यायो रु ५६ करोड ५५ लाख बजेट



खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘ गाउँपालिकाको सर्वाङ्गीण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणाको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष रुपेश राईले ५६ करोड ५५ लाख ७२ हजार नौं सय उनान्सय रुपैँयाको बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।

प्रस्तुत बजेट तथा कार्यक्रमको विवरण यस्तो छ…

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार ००:००  ९ : ३९ बजे