२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यास्मिटारका बबरसिंहको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको छ । च्यास्मिटार दाल्फुका राईको घरमा शुक्रबार बिहान करिब साँढे ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् । राईको घरमा आगलागी भएको थाहा पाएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी र स्थानीयहरु भेला भएर आगो निभाउने प्रयास गरेपनि घर पूर्णरुपमा जलेको हो…