२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेल क्षेत्रको समग्र विकासमा प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री राई

खोटाङ,११ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले खेल क्षेत्रको समग्र विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री राईले सो कुरा बताउनुभएको हो । खेलकुदले खेलाडीहरुको व्यक्तित्व विकासमात्र नभइ देशलाई समेत विश्वसामू परिचत गराउने बताउनुभएको छ । खेल क्षेत्रको…