खोटाङ, १९ चैत । खोटाङमा किराँत चाम्लिङ भाषा साकेला सिली अध्यायन÷अध्यापन तालिमको शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपा छिप्तिस्थित सुनाखरी महिला समुहले सात दिने चाम्लिङ भाषा र साकेला सिली तालिमको शुभारम्भ गरेको हो । किराँत चाम्लिङ राईहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण तथा…