२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईको संयोजकत्वमा शुक्रबार बसेको जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त भेलाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निणर्य गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ राईले बताउनुभयो। भूकम्पपीडितको राहतका लागी जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको पाँच दिन…