२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : अरिङ्गालको टोकाईबाट तीन वर्षीया बालिकाको मृत्यु

खोटाङ । केपिलासगढी गाउँपालिकामा अरिङ्गालको टोकाईबाट तीन वर्षीय बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी प्रतिमा राईको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि गम्भीर अवस्थामा जिल्ला अस्पताल दिक्तेल ल्याइएकी बालिकाको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । मंगलबार विहान बालिकालाई दिदिहरुसँग विद्यालय जाने क्रममा अरिंगालले टोकेको बताइएको छ । अरिंगालले टोकेपछि…