२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : उम्मेद्वारहरुले गरे मतदान

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा तर्फका सबै उम्मेद्वारहरुले मतदान गरेका छन् । सबै उम्मेद्वारहरुले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपा (एमाले)का उम्मेद्वार विशाल भट्टराईले खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारस्थित भगवती दिननाथ माध्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले साकेला गाउँपालिका-२ साकेला…