खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ जना किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने नारासहित सम्पन्न दुईदिने कृषि मेला प्रदर्शनीमा १७ विद्याका प्रथम, द्धितीय र तृतीय हुने ५१ जना किसानलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने किसानलाई क्रमशः…