३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ: निर्वाचन मत परिणाम नौं सय मत गणना हुँदा गठबन्धनका राई १६ मतले अगाडी



खोटाङ । खोटाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फको शुरुवाती मत गणनामा गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले अग्रता लिनुभएको छ । नौं सय मत गणना हुँदा साझा उम्मेद्वार माओवादीका राईले एमालेका विशाल भट्टराईलाई १६ मतले अगाडि हुनुहुन्छ ।

राईले ४ सय २५ मत प्राप्त गर्दा भट्टराईले ४ सय ९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार ००:००  २ : २२ बजे