५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : नेपाली कांग्रेसका भूपेन्द्र राई विजयी



खोटाङ । प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र राई विजयी भएका छ्न । राईले १६,४९६ मत पाउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राम प्रसाद दंगालले १४, ३५० मत प्राप्त गरेका छ्न।

राईले २ हजार १ सय ४० मतान्तरले विजयी हासिल गरेका हुन। राई काङ्ग्रेसका १ नम्बर प्रदेशका महामन्त्री हुन।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार ००:००  ३ : ११ बजे