२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रीहरुको नियुक्ति हेरफेर र कार्य विभाजन गर्दा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राईले पाएका हुन्। भौतिकसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका राई खोटाङ प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । कांग्रेस कोशी…