खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्म फलेका किवी पाकिसकेका छन् । विसं. २०७० सालबाट किवीको व्यवसायिक खेती शुरु गर्नुभएका राई जिल्लाकै पहिलो किवी कृषक हुनुहुन्छ । शुरुका वर्षहरुमा प्रति केजी रु ४०० सम्मले किवी बिक्री गर्नुभएका राईले यस वर्ष पाकिसक्दा पनि बोटबाट टिप्नुभएको छैन । राईको फार्ममा यस वर्ष करिब चार हजार…