२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । तराई–मधेस जागरण अभियानअन्तर्गत बुधबार बेलौरी पुगेका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘यस नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे…