खोटाङ, २५ कातिक । नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)का चारजना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी छाड्नेमा खोटाङबाट केन्द्रीय समितिमा रहनुभएका कुलप्रसाद फुयाँल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शङ्कर पोखरेल रहनुभएको छ । आफूहरु रहेको नेकपा माले पछिल्लो समय वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएकाले छाड्नु परेको पूर्वसांसद समेत रहनुभएका…