खोटाङ,१३ बैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सुङदेलटारमा विभिन्न पार्टी परीत्याग गरि एकै दिन १३ जना एमालेमा प्रवेश गरेका छन् । शनिबार नेकपा एमाले वडा कमिटिले आयोजना गरेको जनतासँग मन्त्री भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका ६ जना जनता समाजवादी पार्टीका ४ र नेपाली कांग्रेसका ३ जना गरि १३ जना वडा कमिटी सदस्यहरु एमालेमा प्रवेश गरेको नेकपा…