खोटाङ, १९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८०० घर स्थानीय उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेगरी शुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्रगतिमा अगाडि बढेको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालय सिंहदरबारको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार ६५६ लगानीमा बतासेका ८०० घर स्थानीय बासिन्दाको घरघरमा एक÷एकवटा खानेपानीको…