खोटाङ । खर काट्ने क्रममा भीरबाट लडेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित बरबोटेका खार्पाली कान्छा भनिने ६३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ । घर नजिकै भुतेपहरा भनिने भीरमा शुक्रबार बिहान खर काट्न जानुभएका भुजेल आज (शनिबार) मृत फेला पर्नुभएको हो । मृतक भुजेल शुक्रबार बिहान खर काट्न भन्दै कचिया र नाम्लो लिएर घरबाट हिँडेपनि पुनः घर…