खोटाङ, २२ चैत । जिल्लाको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयमा नेपालका लागि भारतीय राजदूतावासको आर्थिक सहगोगमा निमार्ण गरिएको विद्यालय भवन र छात्रावास विद्यालयलाई हस्तान्तरण गरिएको छ । दूतावासको रु तीन करोड ६१ लाख ९५ हजार ९६० लगानीमा निर्माण गरिएको २० कोठा भएको दुईतले विद्यालय भवन र २२ कोठा भएको दुईतले छात्रावास भवन बिहीबार दूतावासका…