खोटाङ । दिक्तेलमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बन्दै गइरहेको हो । शनिबार एकता स्वास्थ्य आमा समुहले दिक्तेलबजारस्थित अस्पताल चोककी एक महिने सुत्केरी जयन्ति पाण्डेलाई पोषिलो खानेकुरा प्रदान गरेका छन् । स्वास्थ्य आमा समुहले लोकल चामल फलफुल अन्न, सागपात, लोकल अण्डा, गेडागुडी नवजात…