५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुकुरलाई कुटीकुटी हत्या गर्ने अंकित भुजेल प्रहरीको नियन्त्रणमा

काठमाडौँ । टोखा नगरपालिका-७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने अंकित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी हत्या गरेका हुन् । कुकुरलाई कुटेर हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुकुरलाई निर्ममता पूर्वक हत्या गरेको जानकारी स्थानीयले…