खोटाङ । बिहीबार साँझबाट परेको अविरल वर्षा र हावाहुरिले दिप्रुङको एक विद्यालयमा क्षती पुर्याएको छ । हावाहुरीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे मुलाबारीस्थित महेन्द्र तारा आधारभुत विद्यालयमा क्षती पुर्याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । विद्यालयमा लगाइएको जस्ताको छाना पुर्णरुपमा हावाले उडाएको छ भने विद्यालयभीत्र राखिएका कम्युटर सिपियुसमेत पानीले भिजाएको जनाइएको छ । उक्त विद्यालय…