काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले लगभग सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार आजै नतिजा आउने सम्भवना भने कम छ। भोलि या पर्सिसम्म नतिजा प्रकाशन हुने उहाँले जानकारी दिए। बोर्डले आज परिक्षाको नतिजा हेर्न सकिने वेवसाइटबारे…