२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचनाको हक सम्बन्धी अन्तरक्रिया : सूचना अधिकारीलाई नै उपलब्ध हुँदैन सूचना

खोटाङ। खोटाङको दिक्तेलमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुले कार्यालयले दिएको जिम्मेवारीअनुसार आफूहरुलाई नै सूचना प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लास्थित…