२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिकामा नागरिकता सिफारिस अनलाइन प्रणालीमार्फत सुरु

खोटाङ । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाईन प्रणाली मार्फत गर्न सुरु गरेको छ । परम्परागत रुपमा म्यानुअल प्रणालीमा गर्दै आएको नेपाली नागरिकता सिफारिस प्रक्रिया अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालय अन्तर्गतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर…