२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली प्रमाण–पत्र प्रयोगमा दोषी ठहर भइ आठ वर्षदेखी फरार रहेका खड्का पक्राउ

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र प्रयोग गरेर सरकारी जागीर खाएको मुद्धामा दोषी ठहर भइ फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । नक्कली प्रमाण–पत्र प्रयोगमा दोषी ठहर भइ आठ वर्षदेखी फरार रहेका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका कर्णबहादुर खड्कालाई उदयपुरको त्रियुगा नगरपालिका–११ गाइघाटबाट कात्तिक ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका…