२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल खोटाङ : ५० शैय्यामा स्तररोन्नती गर्न स्विकृति प्रदान

खोटाङ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० शैयाको बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्की को अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषदको वैठकले १५ शैयाको जिल्ला अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री पाँचकर्ण राईले जानकारीदिनुभयो । गत बैसाख १ गते जिल्ला अस्पताल खोटाङलाई ५० वेड बनाउँदै स्तरउन्नती गर्न मन्त्रीपरिषदको…