खोटाङ,१५ साउन। आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पको क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो। साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट मानवीय क्षति नभए पनि, भौतिक क्षति भएको भन्ने खबर आईरहेको राईको बताए। भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र…