खोटाङ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदातालाई प्रभावित पार्ने अनेकौँ हर्कतहरु बाहिर आउन थालेका छन् । खोटाङमापनि यस्ता गतिविधि देखिएको स्थानीयहरुले बताएका छन् । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक मात्र यात्रु बोकेर बसभरी दैनिक उपभोग्य सामाग्री चामल तथा खुद्रा किराना पसलको सामग्री लिएर सदरमुकाम दिक्तेलबाट गएपछि स्थानीयले आशंका गरेका थिए । पहाडको कच्चि…