खोटाङ, २२ भदौ । बजाज कम्पनिले चाडपर्व लक्षित ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना ल्याएको छ । बजाज बाइकको नेपालस्थित आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीेले दशैं, तिहार र छठ लक्षित गरी ‘बजाज आधाको आधा’ ग्राहक योजना ल्याएको हो । कम्पनिको स्किम अनुसार खोटाङ जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कमा सञ्चालित बजाजको आधिकारित…