२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो गएको ठाउँबाट लडेर ४७ वर्षीय पुरुषको ज्यान गयो



खोटाङ,२९ साउन । खोटाङमा पहिरो गएको ठाउँबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका ४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राति पहिरो गएपछि बनेको भीरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको आज (शनिबार) मृत्यु भएको हो।

भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार ००:००  १ : ०३ बजे