२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्ड विपरित सञ्चालित दुई मासु पसललाई कारबाही

किशन भुजेल खोटाङ, ८ असार । खोटाङको सदरमुकाम दिक्तेल बजारमा अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,उद्योग वाणिज्य संघ, कर कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा सदरमुकाम दिक्तेल बजारको भानुचौकदेखी हाटडाँडासम्म अनुगमन गरिएको हो । अनुगमकाक्रममा दित्तेलबजारस्थित भानुचौकमा अवैधानिकरूपमा सञ्चालन गरिरहेको मासु पसललाई कारबाही गरेको छ…