खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले जिल्लाका नौँ स्थानीय तहमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको गरेको छ । मतदाता शिक्षा प्रभावकारी बनाउने र खसेको मत बदर हुनबाट जोगाउन निर्वाचन कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको हो । गत कातिक–२० गतेदेखि स्थानीय तहको केन्द्रमा पुगेर नमूना मतदान सञ्चालन गर्दै आएको छ । मतदातालाई…