२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत मर्मत गर्दा लडेर गम्भीर घाइते बनेका प्राविधिकको हेलिकप्टरमार्फत उद्धार

खोटाङ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते पुरुषको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत बिहीबार दिउँसो उद्धार गरिएको हो । दाहालको घर नजिकै काँडेमा पुरानो तार अर्थात नाङ्गो तार हटाई एविसी केवल लगाउनेक्रममा पंच मास्टर पोल खुस्किएर दाहाल बिहान नौँ बजे लडेर गम्भीर घाइते…