२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षा र हावाहुरीका कारण विद्यालयमा क्षती, विद्यालय पुन:निर्माण तत्काल गरिने

खोटाङ । बिहीबार साँझबाट परेको अविरल वर्षा र हावाहुरिले दिप्रुङको एक विद्यालयमा क्षती पुर्‍याएको छ । हावाहुरीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे  मुलाबारीस्थित महेन्द्र तारा आधारभुत विद्यालयमा क्षती पुर्‍याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । विद्यालयमा लगाइएको जस्ताको छाना पुर्णरुपमा हावाले उडाएको छ भने  विद्यालयभीत्र राखिएका कम्युटर सिपियुसमेत पानीले भिजाएको जनाइएको छ । उक्त विद्यालय…