२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जन्मिएदेखि २३ महिनासम्मका सबै बालबालिकालाई नेपाल सरकारले तोकेको १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाका सातवटै वडामा रहेका ०–१५ महिनाका जम्मा २९० बालबालिका तथा १६–२३ महिनासम्मका १४३ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको सूचना…