२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसुती व्यथाले गम्भीर बनेकी खड्काको हेलिकोप्टरमार्फत उद्धार

खोटाङ, २५ कातिक । प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी १९ वर्षीया हिराराया खड्काको बिहीबार चिसापानीवाट उद्धार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभएको छ । प्रसुती व्यथाका कारण उनको स्वास्थ्य अवस्था गम्भिर भएको र प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार हुन नसकि थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न…