६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस कारण भारतमाथि खनियो नेकपा एमाले

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाल र भारतबीच भएको सहमतिविपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै आफ्नो ध्यानाकार्षण गराएको छ । पार्टीका परराष्ट्र विभागका प्रमुख डा- राजन भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् । विज्ञप्तीमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच र्पुयाउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह…