खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सहायक प्रहरी निरीक्षक गोपि कटुवाललाई घोषणा गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित रत्नपार्क विटमा इन्चार्जकारुपमा कार्यरत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले कदरपत्रसहित सम्मान गर्नु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कट्वाललाई प्रहरी…