१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियू क्रान्तिकारी खोटाङले गर्‍यो!सडक जनमत संग्रह



खोटाङ,१२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङको सदरमुकाम दिक्तेल बजारस्थित त्रिवेणी चोकमा सडक जनमत संग्रह गरेको छ ।

नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आयोजना गरेको उक्त मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत जायर गरेका थिए ।

जसमध्ये १ मत बदर भएको विद्यार्थी नेता पारश विराटले जानकारी दिए
संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको विद्यार्थी नेता विराटको भनाई छ । सरकारले एमसीसी बिना संशोधन पारित गरे आफूहरू सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार ००:००  १० : ०३ बजे